काठमाडौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
संसद् सचिवालयका अनुसार, भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । विपक्षी दलहरूको अवरोधपछि सभाको बैठक स्थगित भएको सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले बताए ।