रास्वपाद्वारा संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा १७ सदस्यलाई मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो...