२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा १७ सदस्यलाई मनोनीत गरेको छ । 

शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो चरणमा प्रस्ताव गरिएका १७ सदस्यलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए । 

मनोनीत हुने सदस्यहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, बिमला अधिकारी, रञ्जु दर्शना छन् । यस्तै, पवित्रा थापा, बिमला तामाङ, समुन्द्र केसी, दामोदर नेपाल र आशुतोष प्रधान मञ्चमा समेटिएका छन् । 

अन्य सदस्यहरूमा नवराज थापा, सुरज प्रधान, धनेज थापा, सुदन श्रेष्ठ, अजित खड्का, रुस्तम अन्सारी, सुशील शाह र शीतल भुसाल पनि समेटिएका छन् ।