उपत्यकाको सार्वजनिक यातायात प्राधिकरणद्वारा काम सुरु
काठमाडौँ । काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि बनेको ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ले काम थालेको छ । ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन-२०७९’ ले उपत्यकाको सार्वजनिक...