संघीय शासनसँग नमिल्ने कानुनी व्यवस्था हटाउन विधेयक दर्ता, अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय शासन प्रणालीसँग असान्दर्भिक बनेका केही कानुन तथा संस्थागत व्यवस्थालाई खारेज र संशोधन गर्ने उद्देश्यसहित ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने...