सडकका २३४ रुग्ण ठेक्का तोडिँदै, समयमा निर्णय नगर्ने कर्मचारीमाथि पनि छानबिन
काठमाडौँ । सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन्। सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन...