काँग्रेस सांसदलाई संसदीय अभिमुखीकरण, समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना संघीय सांसदहरूलाई लक्षित गर्दै संसदीय अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग समसामयिक...