२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सांसदलाई संसदीय अभिमुखीकरण, समसामयिक राजनीतिक विषयमा छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना संघीय सांसदहरूलाई लक्षित गर्दै संसदीय अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय अभ्याससम्बन्धी विषयमा छलफल गरेको हो।

पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी को संयोजकत्वमा रहेको सहजीकरण समितिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई लक्षित गर्दै संसदीय जिम्मेवारी, प्रक्रियागत अभ्यास तथा वर्तमान राजनीतिक अवस्थाबारे जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा दुवै सदनका सांसदहरूको सहभागिता रहेको जनाइएको छ। सो अवसरमा नेता गोविन्द पोखरेल ले अभिमुखीकरण सत्र सहजीकरण गरेका थिए।

0 Comments