शैक्षिक परामर्शसम्बन्धी नयाँ नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि
काठमाडौँ । मन्त्रिपरिषदबाट स्वीकृत ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी नियमावली, २०८३’ का केही व्यवस्थाप्रति १४ वटा शैक्षिक परामर्श सम्बद्ध संघ-संस्थाले संयुक्त रूपमा आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै...