२७ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकार्यका लागि संघ-संस्थालाई सूचीकृत हुन नेपाल प्रज्ञा-प्रतिष्ठानको आह्वान

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा काम गर्ने संघ-संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । 

यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएका संस्थासँग आगामी दिनमा सहकार्य गर्ने उद्देश्यले प्रतिष्ठानले विवरण मागेको हो ।

प्रतिष्ठानले कात्तिक २७ गते जारी गरेको सूचनाअनुसार इच्छुक संघ-संस्थाले संस्थागत विवरण फाराम र आवश्यक कागजात २०८३ मंसिर २० गतेसम्म पेस गर्नुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परे भोलिपल्ट कागजात बुझाउन सकिनेछ ।

प्रतिष्ठानका सचिव डा. रोशन शेरचनले जारी गरेको सूचनामा सम्पर्कका लागि इमेल ठेगाना उल्लेख छ ।

0 Comments