विद्यालय प्रधानाध्यापक घुससहित नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको धरहरीस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई घुससहित नियन्त्रणमा लिएको छ। धरहरीमा शिक्षक आवश्यकता भनी खुलाइएको विज्ञापनमा सेवाका लागि दरखास्त दिएका एक...