यू-१९ एसिया कपमा यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ, १५३ रनमै समेटियो
काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले १५३ रनको सामान्य योगफल बनाएको छ। ओमानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको समूह चरणको दोस्रो खेलमा टस हारेर...