बजार अनुगमन : २९ व्यावसायिक फर्मलाई ६ लाख ९२ हजार जरिवाना
काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न मोरङ प्रशासनले अनुगमनलाई तीव्र बनाएको छ। पछिल्लो १० दिनमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा विभिन्न कैफियत...