संयुक्त राष्ट्रसंघद्वारा जवाफदेहिताका लागि माग
काठमाडौँ । संयुक्त राष्ट्र संघका प्रमुखहरूले शनिबार मध्यपूर्वमा व्यापक अन्तर्राष्ट्रिय कानून उल्लंघनको लागि दण्डहीनताको अन्त्य गर्न माग गरेका छन् । इरानमा अमेरिका–इजरायल आक्रमणले सुरु गरेको युद्धमा हताहतीको सङ्ख्या बढ्दै गएको...