प्रधान सेनापति सिग्देलको उपस्थितिमा पाँचखालमा संयुक्त राष्ट्रसंघ दिवस भव्य रूपमा मनाइयो
काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । बिहीबार प्रधान सेनापति महारथी अशोक राज सिग्देलको...