राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा फेवातालमा डुङ्गा सयर
काठमाडौँ । सोमवार पोखरा पुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस फेवातालमा डुङ्गा सयर गरेका छन् । तालमा रहेको मोटरबोट चढेर उनले तालबाराही मन्दिरको परिक्रमा गरेका हुन् । यसअघि उनले पोखरा...