रवि लामिछानेलाई सुकुम्वासी मोर्चाको ४ बुँदे मागपत्र
काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समक्ष चार बुँदे माग प्रस्तुत गर्दै बस्ती व्यवस्थापनसम्बन्धी सरकारी निर्णयप्रति ध्यानाकर्षण गराएको छ। मोर्चाका महासचिव अर्जुन...