सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीमा ठक्कर
काठमाडौँ । सिंहदरबारभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ। सिंहदरबारस्थित विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि आज दिउँसो यूएनडीपीको...