पछिल्लो राजनीतिक अवस्था जटिल र संवेदनशील मोडमा पुगेको नेकपा मसालको निष्कर्ष
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पछिल्लो राजनीतिक अवस्था जटिल र संवेदनशील मोडमा पुगेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक धारणा अनुसार हालको राजनीतिक...