संवैधानिक परिषद् सम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट पुनर्विचारका लागि फिर्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएका छन्। नेपालको संविधानको धारा...