काँग्रेसले बोलायो कार्यदलका सदस्यलाई संसदीय दलको कार्यालयमा
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट कार्यदलमा रहेका सदस्यहरूलाई पार्टी संसदीय दलको कार्यालयमा बोलाएको छ । सहकारीको रकम हिनामिनासम्बन्धी छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टिओआर) बारे कार्यदलस्तरमा छलफल...