दुई संसदीय समितिको बैठक बस्दै, अर्थ समितिमा मौद्रिक नीतिका विषयमा छलफल हुने
काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति बिहान १० बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल हुनेछ...