चुनावको अन्तिम नतिजा नआउँदै दललाई कोठा खोज्न संसद् सचिवालयलाई पिरलो
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आई नसक्दै संघीय संसद् सचिवालयलाई नयाँ दलका लागि कोठा कसरी व्यवस्थापन गर्ने भन्ने पिरलो भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति...