संवैधानिक परिषद् अध्यादेशप्रति काँग्रेसको आपत्ति, सरकारको नियतमा प्रश्न
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै यसको उद्देश्यमाथि प्रश्न उठाएको छ । पार्टीको संसद् समन्वय बोर्ड बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलका नेता...