काँग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक सानेपामा जारी
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टीले संसदीय दलसम्बन्धी विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा २१ अनुसार...