२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक सानेपामा जारी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

पार्टीले संसदीय दलसम्बन्धी विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा २१ अनुसार उक्त बोर्ड गठन गरेको हो । सोही संरचनाअनुसार पहिलो बैठक सञ्चालन भइरहेको जनाइएको छ ।

बैठकमा सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल सहभागी छन् ।

यसैगरी संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा प्रमुख सचेतक बासना थापा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

बैठकमा संसदीय गतिविधि समन्वय, दलभित्रको कार्यसञ्चालन तथा आगामी रणनीतिबारे छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ ।

0 Comments