काँग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन: तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न
काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ । काँग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा...