६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल केन्द्रीय भेला बोलाउन मोहन बस्नेतको माग

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्रको वर्तमान अवस्थाबारे निर्णय लिन तत्काल केन्द्रीय भेला आयोजना गर्नुपर्ने बताएका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले अब एकताको नाममा मात्रै समय बिताउन नहुने धारणा राखे। उनले पार्टीको आगामी दिशाबारे स्पष्ट निर्णय लिन राष्ट्रियस्तरको भेला आवश्यक रहेको बताए।

उनले पार्टी संगठन निर्माणका लागि नयाँ प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै प्रदेशस्तरीय भेलापछि केन्द्रीय भेला गरेर आवश्यक निर्णय लिनुपर्ने धारणा राखे।

नेता बस्नेतले पार्टी फुटाउने नभई संगठनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए। उनले कमजोर संगठनको नेतृत्वभन्दा बलियो पार्टी निर्माणमा योगदान गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उल्लेख गरे।

उनले काँग्रेस र प्रजातन्त्रवादी शक्तिहरूलाई कमजोर अवस्थामा जान नदिनुपर्ने भन्दै पार्टीभित्रको वर्तमान परिस्थितिबारे गम्भीर छलफल आवश्यक रहेको बताए।

बस्नेतले यसअघि सातै प्रदेशमा भेला गर्ने र त्यसपछि केन्द्रीय भेला आयोजना गर्ने विषयमा छलफल भएको जानकारी दिँदै अब ढिलाइ नगरी केन्द्रीय भेलाको मिति तय गर्नुपर्ने बताए।

0 Comments