‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’- वनमन्त्री शाही
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकार कार्य योजना बनाई अघि बढेको बताएका छन् । सहास नेपाल, युथ एलान्स...