वन अधिकृतलाई कुट्ने विप्लव कार्यकर्ता पक्राउ
काठमाडौँ । सङ्खुवासभाको डिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाई कुटपिट गरेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का कार्यकर्ता लोकेन्द्र लिम्बु रहेको जिल्ला प्रहरी...