बाढीपीडितका लागि कर्मचारीको पाँचदेखि १० दिनको तलब, प्रभावित क्षेत्रमा बिदामा रोक
काठमाडौँ । सचिवस्तरीय बैठकलेले रसुवासहित विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि राष्ट्रसेवक कर्मचारीको तलबबाट रकम संकलन गर्ने निर्णय गरेको छ। भदौ ११ गते मुख्यसचिवको...