सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान
त्रिवेणी (नवलपरासी) । व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ । कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण...