सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको...