अर्थमन्त्री खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसन डिल...