कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई मन्त्री गुरुङको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा...