सञ्चारगृह अगाडि सवारी साधन राखिएको घटनाको छानबिन गर्न रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चार संस्थाका कार्यालय प्रवेशद्वारमा सवारी साधन राखी अवरोध सिर्जना गरिएको घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टीका...