अवरुद्ध नारायणगढ-मुग्लिन सडक ९ घण्टापछि दुईतर्फी सञ्चालनमा
चितवन । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज बिहानदेखि सडक खण्ड दुई तर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोलामा शनिवार...