अनुदानित १५९ बोरा मलको हिसाब नदेखिएपछि झापा सिडिओको एक्सन, दुई लाख जरिवाना
काठमाडौँ । सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणमा अनियमितता भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय, झापाले बुद्धशान्ति गाउँपालिका-३, बुधबारे बजारस्थित सञ्जीवनी कृषि भण्डारमाथि कारवाही गरेको छ । अनुदानित मल अनधिकृत रूपमा...