तीन महानिर्देशकको सरुवा, खाद्यका कर्ण पुगे कर्णाली
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना महानिर्देशकको सरुवा गरेको छ। निर्णयअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशमा सरुवा...