विदेशी मुद्रा सटहीमा राष्ट्र बैंक थप लचक, उपचारका लागि वार्षिक ३० हजार डलरसम्म
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थालाई थप लचिलो बनाउँदै औषधोपचार, सेवा आयात, वायुसेवा तथा दूरसञ्चार क्षेत्रमा दिइने सटही सुविधाको सीमा बढाएको छ। केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी निर्देशन...