कोटेश्वर-जडीबुटी सडक विस्तार गर्न आगामी महिना ठेक्का
काठमाडौं । कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन शुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल...