बालबालिकाले देउसी भैलो खेलेर जुटाएको रकमबाट तारा खेतमा सडक बत्ती
म्याग्दी । मंगला गाउँपालिका–२ तारा खेतका बालबालिकाले देउसी भैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडक बत्ती जडान गरेका छन् । तारा खेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मंगला गाउँपालिका–३ सातबिसेको...