सडक बालबालिकाको संरक्षणका लागि सरकारको सक्रियता बढ्यो, दैनिक उद्धार र पुनर्स्थापना अभियान जारी
काठमाडौँ । सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले खोजतलास, उद्धार तथा पुनर्स्थापनाका गतिविधिलाई तीव्र बनाएको छ। महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको...