अभिभावककै साथमा बालबालिका कति सुरक्षित ? सडक सुरक्षा अनुसन्धानकर्ताको दृष्टिकोण
काठमाडौँ । सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले मोटरसाइकल तथा स्कुटरमा बालबालिकालाई असुरक्षित रूपमा यात्रा गराउने प्रवृत्ति रोक्न स्पष्ट कानुनी मापदण्ड, प्रभावकारी नियमन र अभिभावकमा सचेतना आवश्यक रहेको बताएका छन्।...