देशका विभिन्न ठाउँमा वर्षा, पश्चिमका केही जिल्लामा बाढीको जोखिम: सतर्क रहन आग्रह
काठमाडौँ । देशका सबैजसो ठाउँमा पानी परेको छ । पश्चिमका केही जिल्लामा बाढीको जोखिम रहको जल तथा मौसम विभागले जनाएको छ । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै कास्की लमजुङ, दाङ र...