कर्मचारीतन्त्रको समस्याबारे सांसदलाई प्रधानमन्त्री बालेनको जवाफ– “यसको जड नै तपाईंहरू हो, सुधार त्यहीँबाट सुरु गर्नुस्”
काठमाडौँ । कर्मचारीतन्त्रका कारण प्रशासनिक अवस्था कमजोर बनेको भन्दै सत्तारूढ दलका सांसदले सुधारको माग गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले त्यसको जड नै राजनीतिक दलहरू भएको टिप्पणी गरेका छन्। मंगलबार आयोजित...