उपनिर्वाचनमा सत्ता गठबन्धनबाट आ-आफ्नै उम्मेदवार, काँग्रेस अझै अनिर्णीत
काठमाडौँ । आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम-२ को उपनिर्वाचनका लागि सत्तारुढ दलहरुले आ-आफ्नै उम्मेदवार उठाउने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले कुनै सल्लाह नै नगरी आफ्नो...