वाम सहकार्यको तयारीसँगै कोशी प्रदेश सरकारको नेतृत्वमा नेकपाको दाबी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच प्रदेश तहमा सहकार्यको वातावरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्वको विषय चर्चामा आएको छ। सत्ता सहकार्यको सम्भावना बढेपछि नेकपाले कोशी प्रदेशको मुख्यमन्त्री...