रौतहट-४ मा ऋषि धमलालाई समर्थन गर्दै प्रलोपाका उम्मेदवारले गरे उम्मेदवारी निष्क्रिय’
काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको अघिल्लो दिन रौतहट क्षेत्र नम्बर ४ मा नयाँ राजनीतिक सहमति भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय...