बेनी बजार उच्च जोखिममा, सदरमुकाम सार्न मन्त्री पुनको प्रस्ताव
म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बाढी पहिरो र नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनी बजारबाट सुरक्षित स्थानमा सार्न प्रस्ताव गरेका छन् । जिल्ला प्रशासन कार्यालय...